Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजारमा ९.२० अंकको गिरावट

सेयर बजारमा ९.२० अंकको गिरावट

काठमाडौ, १ भद्रौ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । बजार ९.२० अंकले घटेर १२१४.८३ को बिन्दुमा बन्द भएको छ।

आज कारोबार आएका मध्ये उत्पादन एवं प्रशोधन बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । १ सय ६० कम्पनीको ३२ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सबैभन्दा धेरै सेयर कारोबार एनआइसी एसिया बैंकको भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x