Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको सम्मेलन शुरु हुँदै

एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको सम्मेलन शुरु हुँदै

काठमाडौं,२ भदौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।  सम्मेलनमा ४४ देशकमा ३९० हवाइ क्षेत्रका अधिकारीहरूको सहभागिता रहनेछ । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता हुनेछ । नेपालमा तेस्रो पटक सम्मेलन हुन लागेको हो । यसअघि सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो ।  सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x