Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गुणस्तरीय र स्वाष्टि खानाका लागि रोजाईमा पर्दै भक्तपुरको ‘द गोल्डेन आईज् रेष्टुरेन्ट एन्ड क्याफे’

गुणस्तरीय र स्वाष्टि खानाका लागि रोजाईमा पर्दै भक्तपुरको ‘द गोल्डेन आईज् रेष्टुरेन्ट एन्ड क्याफे’

काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकाको पर्यटकीय नगरि भक्तपुर दरबार स्क्वायर भित्र विगत दुई महिना अघि संचालनमा ल्याइएको ‘द गोल्डेन आईज् रेष्टुरेन्ट एन्ड क्याफे’ आन्तरिक एवं बाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ। रेष्टुरेन्टले गुणस्तरीय र स्वादिष्ट खाना प्रदान गरेकाले भक्तपुर घुम्न जाने आन्तरिक एवं बाह्य पर्यटकको रोजाईमा पर्न गएको बताइएको छ ।

भक्तपुर दरबार स्क्वार भित्र पाँचतले मन्दिरसँगै रहेको १ सय २० जना क्षमताको सो रेष्टुरेन्टमा टिपिकल नेपाली, चिनियाँ, कन्टिनेन्टल, इटालियन सहित स्थानीय खानाको स्वाद चाख्न पाइने छ । ब्रेकफाष्ट, लन्च र डिनरको सुविधा उपलब्ध छ। तारे होटल सरहको गुणस्तरीय र स्वाष्टि खाना खुवाउने संचालकले बताए ।

हरेक बिहान ७ बजे देखि बुलेकी ९ बजेसम्म संचालन हुने छ । पर्यटकको मनोरञ्जनका लागि हरेक साँझ स्थानीय लाखे नाच सहित सांस्कृति कार्यक्रम समेत संचालन गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x