Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

सानो संसार डे केयरलाई ब्रिटिस काउन्सिलको ‘ईन्टरनेशनल स्कूल अवार्ड’

सानो संसार डे केयरलाई ब्रिटिस काउन्सिलको ‘ईन्टरनेशनल स्कूल अवार्ड’

काठमाडौं, ४ भदौ । सानो संसार डे केयर एन्ड प्रि–प्राइमरी स्कूलले इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले ‘ईन्टरनेशनल स्कूल अवार्ड २०१९–२२’ अवार्ड प्रदान गरेको हो ।

काठमाडौंको भिमसेन गोलामा रहेको उक्त स्कूलले पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयामको विकास गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो । स्कूलले प्रतिस्पर्धी बजारमा दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको दाबी गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x