Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सप्तकोशी डेभलपमेन्ट बैंकको बुक क्लोज र साधारण सभा

सप्तकोशी डेभलपमेन्ट बैंकको बुक क्लोज र साधारण सभा

काठमाडौं, १६ पौष । सप्तकोशी डेभलपमेन्टले माघ १३ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभाका लागि बैंकले पौष २३ देखी माघ १० गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने भएको छ ।

बैंकले नेपाल स्टक एक्सचेन्जलाई शेयर दर्ता किताब बन्द र वार्षिक साधारण सभाको मिति तयको बारे सुचना गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x