Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

घरेलु कामदारहरुलाई पुनः श्रम स्वीकृति खुला

घरेलु कामदारहरुलाई पुनः श्रम स्वीकृति खुला

काठमाडौं,५ भदौ, प्रतिनिधि सभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले शुरक्षित घरेलु कामदारहरुलाई पुनः श्रम स्वीकृति दिन श्रम तथा समाजिक शुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

घरेलु कामदारभइ विदेशमा गइसकेको र स्वदेश फर्किएर रोजगारदाता कहाँ आफू सुरक्षित रहेको भनि निवेदन दिने कामदारको हकमा उनीहरुलाई पुनः श्रम स्वीकृति दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । तर नयाँ घरेलु कामदारहरुलाइ भने जान पाउने छैन ।

२०७३ चैत २० गते तत्कालिन संसदीय समितिले खाडी तथा मलेसियामा घरेलु कामदार जान पूर्ण रोक लगाउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x