Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बाफिया शंसोधन विद्येयक मन्त्रीपरिषद्ले गरयो पारित

बाफिया शंसोधन विद्येयक मन्त्रीपरिषद्ले गरयो पारित

काठमाडौं, ६ भदौ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रथम संशोधन विधयेक मन्त्रीपरिषद्बाट पारित भएको छ । मन्त्रीपरिषद् बैठकले संशोधन प्रस्ताव अनुमोदनगरेसँगै अर्थमन्त्री युवराज खतिवडालाई संसदमा पेश गर्ने बाटो खुलेको छ ।

बाफिया कार्यान्वयनमा आएको ३ वर्षपछि संशोधन गर्न लागिएको हो । यसमा बैंक र व्यवसायी छुट्याउने प्रावधान पनि समेटिएको छ । यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुको उमेर हदको व्यवस्था समेत गरिएको छ । जस अनुसार प्रमुख कार्यकारी अधिकृतको उमेर ६५ वर्ष र सञ्चालकको ७० वर्ष हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x