Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयर, चुक्ता पुँजी ८ अर्ब नाघ्ने

कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयर, चुक्ता पुँजी ८ अर्ब नाघ्ने

काठमाडौं, १८ पौष । कृषि विकास बैंकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । पौष १७ गते बैंकको संचालक समितिको ६७३औं बैठकले उक्त निर्णय गरेको हो । बैंकले बोनस शेयरसंगै कर तिर्नका लागि १.०५३ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ ।

कृषि विकास बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशत हुने आउने नगद लाभांश समेत दिने भएको । बैंकले प्रस्ताव गरेको बोनस शेयर पछि चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x