Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

दुधको मूल्य लिटरमा ६ रुपैयाँले बढ्यो , शनिवार देखि लागु हुने

दुधको मूल्य लिटरमा ६ रुपैयाँले बढ्यो , शनिवार देखि लागु हुने

काठमाडौं, १९ भदौ । दुग्ध विकास संस्थान (डीडीसी) ले दुधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ। सरकारी निर्देशनमा संस्थानले दुई वर्षपछि दुधको मूल्य बढाएको हो ।

यसअघि दुग्ध सहकारीहरु र डेरी उद्योग संघले सरकारलाई दुधको मूल्य बढाउन दबाव दिदै आएका थिए । बढेको मूल्य शनिबारदेखि लागु हुनेछ । उपभोक्ताले अब एक लिटर दुध खरिदका लागि ७६ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि ७० रुपैयाँ थियो । नयाँ मूल्य अनुसार ६९ प्रतिशत किसानले र ३१ प्रतिशत उद्योगीले पाउनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x