Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एटिएमबाट निकालिने रकमको सीमा घटाइयो

काठमाडौं,२० काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट निकालिने रकमको सीमा घटाएको छ। यस अघि दैनिक १ लाख सम्म एटिएमबाट पैसा निकाल्न मिल्ने भएपनि अब भने दैनिक अधिक्तम ६० हजार मात्र निकाल्न मिल्ने छ । यसै गरी अब एटिएमबाट एक पटकमा अधिकतम् २० हजार रुपैयाँ मात्रै निकाल्न सकिने र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न पाइन्थ्यो।ह्याकरले बैंकको सिस्टममै पसेर एटिएमबाट करोडौं रकम चोर्न सफल भएपछि राष्ट्र बैंकले यस्तो ब्यवस्था गरेको हो । गत सनिवार चिनियाँ ह्याकरहरुको समूहले नक्कली भिसा कार्ड प्रयोग गरेर तीनवटा बढी बैंकको एटीएमबाट करोडौँ चोर्न सफल भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x