Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चिनियाँ बिदेशमन्त्री वाङ यी काठमाडौं आउदै, यस्तो छ भ्रमण तालिका

चिनियाँ बिदेशमन्त्री वाङ यी  काठमाडौं आउदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं,२२ भदौ । नेपाल-चीन बिदेशमन्त्री स्तरीय प्रतिनिधिमण्डल बैठकमा सहभागी हुन चिनियाँ बिदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै छन्। परारष्ट्र मन्त्रालयका अनुसार वाङ यी बेलुका ५:१५ मा नेपाल आइपुग्‍ने छन्। भोली साढे तीन बजेबाट होटेल याक एन्ड यतिमा बैठक सुरु हुने छ। बैठकमा नेपाल- चीन सम्बन्धका विविध आयम बारे छलफल हुने छ। यस्तै वाङ यीले सोमबार ५ बजे प्रधानमन्त्री केपी ओलीसँग सिस्टाचार भेट गर्ने कार्यतालिका रहेको छ। सोमबार नै ६ बजे उनले रास्ट्रपति बिद्यादेबी भन्डारीसँग सिस्टाचार भेट गर्ने छन्।मंगलबार १ बजे बैठक र विभिन्‍न राजीतिक भेटवार्ता सकेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x