Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सामाजिक संजालमा त्रिपाल, चीनीयाँ सहयोगको कटाक्ष

सामाजिक संजालमा त्रिपाल, चीनीयाँ सहयोगको कटाक्ष

काठमाडौं,२४ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको उपस्थितिमा सोमबार भएको तीन बुद्धेको समझौता सहमतीलाइ लिएर सामाजिक संजाल तातेको छ । आपत्तिकालिन सेवाका लागि ५ हजार टेन्ट उपलब्ध गराउने विषयमा पनि सहमतिलाइ लिएर पूर्व मन्त्री प्रशासक देखि नेता एव पत्रकारहरुले सामाजिक संजालमा कटाक्ष प्रहार गरेका छन् । कतीपयले त्रिपाल सहयोग माग्नु र लिनुले राम्रो सन्देश प्रवाह नगरेकव् बताएका छन् । भने कतिपयले चिनले मित्रताको अबमुल्यन त गरेको होइन भनि आंशका ब्याक्त गरेका छन् ।

परारष्ट्र स्तरीय बैठक पछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ वटा सम्झौतामा हस्ताक्षर भएको थियो

सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्नेदेखि आपत्कालीन अवस्थामा उपयोग गर्ने गरी ५ हजार थान टेन्ट (त्रिपाल) उपलब्ध गराउने चीनले नेपालको मनाङमा अस्पताल बनाउने छ यसका लागि चीनले करिब ३५ करोड रुपैयाँको सहयोग गर्ने र बाढी प्रभावित नेपालीलाई १ करोड ६० रुपैयाँ सहयोग गर्ने समझौता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x