Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सुन प्रतितोला ७ सय रुपैयाँ घट्यो

सुन प्रतितोला ७ सय रुपैयाँ घट्यो

काठमाडौं, २४ भदौ । केही सातादेखि लगातार उकालो लागेको सुनको भाउमा आज गिरावट आएको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएका हो ।

त्यस्तै सुनको मूल्य केही हप्ता अगाडी ७३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । आज चाँदीको मूल्यामा पनि गिरावट आएको छ । हिजो प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x