Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

न्यून आय भएकाले एलपी ग्यास सस्तोमा पाउँने

न्यून आय भएकाले एलपी ग्यास सस्तोमा पाउँने

काठमाडौं २६ भदौ । न्यून आय भएका नागरिकलाई सरकारले एलपी ग्यास सस्तोमा उपलब्ध गराउँने भएको छ । थोरै आय हुने व्यक्तिलाई सहज गाँस उपलब्ध होस भनी सरकारले यस्तो तयारी गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताए ।

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभालाइ सम्बोधन गर्दै मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्याँस उपलब्ध गराईने बताए । यसका लागि सम्बन्धित निकायसँग छलफल भै रहको उनले बताए । गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको पनि स्पष्ट पारे।
मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दाबी गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x