Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हवाई भाडामा दशैं अफर, १० प्रतिशत छुट

हवाई भाडामा दशैं अफर, १० प्रतिशत छुट

काठमाडौं, २९ भदौ । वायुसेवा संचालक संघ, नेपालले दशैको अवसमा हवाई टिकटमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज बसेको संघको बैंठकले असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म छुट दिने निर्णय गरेको हो ।

सम्बन्धीत हवाई कम्पनीको काउन्टरबाट टिकट काट्दा नर्मल हवाई मूल्यमा १० प्रतिशत छुट दिने निर्णय गरिएको संघले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । यस्तो निर्णयले हवाई यात्रा गर्ने यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने संघको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x