Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

असोज २ देखि ६ गतेसम्म टेक्सटायल एक्स्पो हुने

असोज २ देखि ६ गतेसम्म टेक्सटायल एक्स्पो हुने

काठमाडौं, २९ भदौ । नेपालका धागोजन्य वस्तुहरुको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यले असोज २ गतेदेखि ६ गतेसम्म ‘नेपाल यान्र्क एण्ड टेक्सटायल एक्स्पो २०१९’ हुने भएको छ । राजधानीको भृकुटिमण्डपमा नेपाल धागो उत्पादक संघको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।

एक्स्पोमा ७४ भन्दा बढी धागो उत्पादक कम्पनी एवमं गार्मेन्ट जन्य बस्तुहरुको प्रदर्शनी रहने आयोजकले जनाएको छ । यो एक्स्पो दोस्रो पटक हुन लागेको हो । यसको उद्देश्य नेपाली कपडाको चिनारी दिनुका साथै नेपालमा उत्पादन हुने कपडा अन्य देशबाट आयातित कपडाभन्दा सस्तो छ भन्ने सन्देश दिनु रहेको जनाईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x