Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

संविधान दिवसको अवसरमा कामना सेवा विकास बैंकद्वारा विभिन्न ठाउँमा सरसफाई

संविधान दिवसको अवसरमा कामना सेवा विकास बैंकद्वारा विभिन्न ठाउँमा सरसफाई

काठमाडौं, ३ असोज । कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आज देशका विभिन्न ठाउँमा सरसफाई कार्यक्रम गरेको छ । बैंकले केन्द्रिय कार्यालय सहित ९९ वटै शाखा कार्यालयबाट ति क्षेत्रमा सरसफाई गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यताबारे जनचेतना ल्याउने विश्वास बैंकले लिएको छ । संविधान दिवसको अवसरमा बैंकले ओडि कार्ड सेवाको पनि शुभारम्भ गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x