Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

संविधान जारी भएको चार वर्ष पूरा

संविधान जारी भएको चार वर्ष पूरा

काठमाडौं, ३ असोज । संविधानसभाबाट संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ । आज विविध कार्यक्रम गरि संविधान दिवस मनाइँदैछ ।

विं.स.२०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । सरकारले भव्य ढंगले संविधान दिवस मनाउने भन्दै आज सार्वजनिक बिदा समेत दिएको छ। तर मधेसी दल तथा केही संगठनहरूले भने आज कालो दिनका रूपमा मनाउने घोषणा गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x