Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

श्री एयरलाइन्सले वृद्धवृद्धालाई भाडा दरमा छुट दिने

श्री एयरलाइन्सले वृद्धवृद्धालाई भाडा दरमा छुट दिने

काठमाडौं, ६ असोज । श्री एयरलाइन्सले ७५ वर्ष पुगेका वृद्धवृद्धाहरुलाई ५० प्रतिशत छुट र ८५ वर्ष उमेर पुगेकाहरुलाई ५ सय रुपैयाँमा सेवा दिने भएको छ । दशैंको अवसरमा श्रीले उक्त अफर सार्वजनिक गरेको हो । यो योजना दशैको घटस्थापनाको दिनबाट सुरु भई छटसम्म लागु हुने कम्पनीले जनाएको छ ।

उक्त छुट पाउनको लागि उनीहरुले आफ्नो प्रमाण पुग्ने डकुमेन्टहरु देखाउनुपर्ने छ । पर्यटनमन्त्री योगेश भट्टराईले केही समय अगाडि ७५ वर्ष पुगेका नागरिकलाई ५० प्रतिशत छुट दिन निजी एयरलाइन्सलाई आग्रह गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x