Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनसीसी बैंकद्वारा शिवपुरी माविलाई ४ लाख सहयोग

एनसीसी बैंकद्वारा शिवपुरी माविलाई ४ लाख सहयोग

काठमाडौं, १२ असोज । एनसीसी बैंकले काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विधालयलाई ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयका विद्यार्थीमा सूचना प्रविधिको पहुँच बढाउन सहयोग रकम चेकमार्फत् हस्तान्तरण गरेको हो ।

उक्त चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले शिवपुरी मा.वि.का प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका हुन् ।

सहयोगवापत प्राप्त रकमले विद्यालयलले टिभी ताथ खेलकुदका आवश्यक सामग्रीहरु खरिद गर्ने जनाईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x