प्रोग्रेशिभ फाइनान्सको शाखा जनकपुरको सबैला नगरपालिकामा

काठमाडौं, १३ असोज । प्रोग्रेशिभ फाइनान्सले जनकपुरमा शाखा कार्यालय विस्तार गरेको छ । जनकपुरको सबैला नगरपालिकामा संचालित उक्त शाखा कार्यालयको मेयर बिजय शंकरनाथ साह र फाइनान्सका संचालक समिति अध्यक्ष किशोर महर्जनले संयुक्तरुपमा गरेका हुन ।

यो फाइनान्सको चार औ शाखा कार्यालय हो । फाइनान्सले यसअघि पोखरामा पनि शाखा विस्तार गरेको थियो । वित्तीय पहुँच बाहिर रहेका जनतालाई सहज वित्तिय सेवा प्रदान गर्ने उद्धेश्यले अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *