सन्राइज बैंकद्वारा बाल मन्दिरलाई सहयोग

काठमाडौं, १३ असोज । सन्राइज बैंकले १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत बाल मन्दिरमा सहयोग सामाग्री वितरण गरेको छ । बैंकले ‘हेरविचार मानवता–हामी संग संगै’ भन्ने नारासहित गैरीधारास्थित बाल मन्दिरलाई सहयोग सामाग्री वितरण गरेको हो ।

उक्त कार्यक्रममा बैंकले बालबालिकाको लागि रासन सामाग्री तथा जाडो महिनाको लुगा वितरण गरेको जनाएको छ । बंैकले असोज महिनालाई १२ औं वार्षिकोत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु बगर्दै जाने जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *