Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते नेपाल आउँने

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते नेपाल आउँने

काठमाडौ २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोज २५ गते नेपाल आउँने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै सीले २५ र २६ गते नेपाल भ्रमण गर्ने जानकारी दिएको हो ।

सी आउँने भए लगत्तै काठमाडौ सिंगार गरिने काम भएको छ । काठमाडौ सडक र चौरहरु हरियाली बनाईदैछ । सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउँन लागेको हुन् । उनको भ्रमणका क्रममा केही दुई पक्षिय सम्झौता हुने भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x