Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सन्राइज बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने

सन्राइज बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, ४ कात्तिक । सन्राइज बैंक लिमिटेडले ३ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक सय अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी ऋणपत्र जारी गर्न लागेको हो ।

त्यसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरिसकेको जानकारी दिएको छ । ३ अर्व मध्ये एक अर्ब २० करोड रुपैँया सर्वसाधारणका लागि निष्काशन गरिने छ भने एक अर्ब ८० करोड रुपैँयाको ऋणपत्र संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ । बिक्री प्रबन्धकमा सिद्घार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x