Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बजारमा केही सुधार आएपनि कारोबार रकम बढेन

बजारमा केही सुधार आएपनि कारोबार रकम बढेन

काठमाडौं, ६ कात्तिक । बुद्यबार (आज) सेयर बजारमा केही सुधार आए पनि कारोबारमा भने सुधार आउन सकेन । बजार ७.७९ अंकले बढे पनि कारोबार भने १६ करोड ३७ लाख रुपैयाँ बराबरको मात्र भयो ।

समयमा नै बार्षिक नविकरण शुल्क नबुझाउने सूचीकृत कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारबाही गरेको छ । कारबाही स्वरुप उनीहरुको कारोबार रोक्का गरे यता कारोबारमा निकै सुस्तता छाएको छ। हिजो पनि १६ करोड ४३ लाख रुपैयाँको मात्र कारोबार भएको थियो ।

आज सबै समूहको उपसूचकमा भने सुधार देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x