Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

यो वर्ष भाइटीकाको भोलिपल्टपनि सार्वजनिक बिदा

यो वर्ष भाइटीकाको भोलिपल्टपनि  सार्वजनिक बिदा

काठमाडौं, ७ कात्तिक । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहिबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमा भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको जानकारी दिएका हुन् ।

पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो। नेवार समुदायले यो वर्ष कात्तिक १३ गते ‘किजापूजा’ अर्थात भाइटीका मनाउँदैछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x