Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

प्रधानमन्त्री ओलीको ग्राण्डीमा नियमित स्वास्थ्य जाँच

प्रधानमन्त्री ओलीको ग्राण्डीमा नियमित स्वास्थ्य जाँच

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित स्वास्थ्य जाँचका लागि काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पताल लगिएको छ ।

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको बेलाबेला स्वास्थ्य जाँच गर्ने गरिएको छ। दुई महिना अघि ओलीले सिंगापुरमा उपचार गराएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x