Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

तिहार सकिएपछि सुनको भाउ घट्यो

तिहार सकिएपछि सुनको भाउ घट्यो

काठमाडौं, १४ कात्तिक । स्थानीय बजारमा आज सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजबी सुन पनि प्रतितोमा ५ सय रुपैयाँले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तर चाँदीको मूल्य भने स्थिर नै छ ।

तिहार सकिएसँगै सुनको मूल्य घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनको मूल्य निर्धारण हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x