चार वटा वित्तीय संस्थाले पाए मर्जरको स्वीकृति

काठमाडौं १७ कार्तिक । चार वटा वित्तीय संस्थाले मर्जरका लागि नेपाल राष्ट्र बैकबाट सहमती प्राप्त गरेका छन् । राष्ट्र बैंकको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले २ वटा वित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति र २ वटालाई सैद्दान्तिक सहमति दिएको हो ।

तिनाउ डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमन्ट बैंकलाई आपसमा मर्ज हुन केन्द्रिय बैकले अन्तिम स्वीकृति दिइएको छ । त्यस्तै, मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सैद्दान्तिक सहमति दिइएको स्रोतले बताएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *