Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रभु बैंकको ऋणपत्र बिक्री खुला

प्रभु बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं, २१ कात्तिक । प्रभु बैंक लिमिटेडको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो ।

योमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला भएको छ भने बाँकी ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको जिम्मेवारीमा सन्राइज क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x