Shangrila

नविल बैंकको ब्रान्ड एम्बास्डरमा पूर्व मिस नेपाल खतिवडा

काठमाडौं, २२ कात्तिक । पूर्व मिस नेपाल श्रृङखला खतिवडा नविल बैंकको ब्रान्ड एम्बास्डरमा नियुक्त भएकी छिन् । सो सम्बन्धि सम्झौता पत्रमा बैंक र खतिवडाबीच आजै सम्झौता भएको छ।

बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि खतिवडालाई एम्बास्डरमा नियुक्त गरेको हो ।

खतिवडालाई यसअघि राष्ट्रिय वाणिज्य बैंकले ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको थियो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *