बंगलादेशका राष्ट्रपति नेपालमा

काठमाडौं, २६ कात्तिक । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन ।

बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो । नेपालमा रहदा उनले उच्च स्तरीय राजीनिक भेटघाट गर्ने छन् । यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुनः प्रवर्धन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *