Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

युनाईटेड इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न

युनाईटेड इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २६ कात्तिक । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार संचालक समितिका अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा सामान्य प्रस्ताव र विशेष प्रस्ताव पारित गर्दै सभा सम्पन्न गरेको हो ।

सामान्य प्रतावमा संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव सभाको बहुमतले पारित भएको घोषणा अध्यक्ष कार्कीले गरे ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७४/७५ बार्षिक प्रतिवेदन, सोहि आ.व.को नाफा नोक्सान तथा नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x