Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सवा ३ करोड कित्ता शेयर थपियो

सवा ३ करोड कित्ता शेयर थपियो

काठमाडौं, २५ पौष । नेपाल स्टक एक्सचेन्जमा मंगलबार सवा ३ करोड भन्दा बढीको शेयर सुचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी ४ गुणा बढाएर ८ अर्ब पु¥याउनुपर्ने बाध्यकारी नियम ल्याएपछि शेयर बजारमा शेयर थपिने क्रम बढ्दो छ ।
मंगलबार सानिमा बैंकको १ करोड १० लाख ३६ हजार २ सय १४ दशमलब ४ कित्ता बोनस शेयर, एक्सेल डेभलपमेन्ट बैंकको १९ लाख २२ हजार ८ सय १२ दशमलब ५ कित्ता हकप्रद शेयर, टुरिज्म डेभलपमेन्ट बैंकको १७ लाख १० हजार ७ सय ७५ कित्ता बोनस शेयर, नबिल बैंकको १ करोड ८५ हजार ७७ हजार १ सय ९० कित्ता बोनस शेयर र ङादी गु्रप पावरको ४ लाख ८६ हजार ८ सय ६८ कित्ता बोनस शेयर गरी कुल ३ करोड ३७ लाख ३३ हजार ८ सय ९ शून्य ९ कित्ता नयाँ शेयर नेप्सेमा सुचीकृत भएका छन् । नेप्सेमा शेयर सुचीकृत हुने क्रम बढे पनि सोही अनुसार नयाँ लगानीकर्ता बढ्न नसक्दा शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x