Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मोरङ्ग जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन

मोरङ्ग जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन

काठमाडौं, ५ मंसिर । प्रभु बैंकले मोरङ्गको विराटनगर उपमहानगरपालिकास्थित मोरङ्ग जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउण्टरको आज मोरङ्गका प्रमुख जिल्ला अधिकृत मदन भुजेलले उद्घाटन गरे ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्ने बताइएको छ।

प्रभु बैंकले हाल १ सय ९६ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएमः, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x