Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

ललितपुरको सानेपामा सन्राइज बैंकको शाखा संचालन

ललितपुरको सानेपामा सन्राइज बैंकको शाखा संचालन

काठमाडौं, २६ पौस । सन्राइज बैंक लिमिटेडले ललितपुरको सानेपामा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गरे । सो कार्यक्रममा बैंकका संचालकहरु डा.भोगेन्द्र गुँरागाई, ई. बच्छराज तातेड तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत स्थानीय सर्वसाधारण तथा ग्राहकको उपस्थिति रहेको छ ।

यस शाखाबाट बैंकले आप्mना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ वैंकिङ्ग सेवा उपलब्ध गराउने जनाएको छ । हाल सन्राइज बैंकले देशभर ७२ वटा शाखा, ९२ वटा एटिएम र १८ वटा शाखारहित बैंकिङ्ग आफ्नो सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x