Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रभु बैंकको १९८ औं शाखा टिमुरेमा

प्रभु बैंकको १९८ औं शाखा टिमुरेमा

काठमाडौं, १५ मंसिर । प्रभु बैंक लिमिटेडले १९८ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले गरेका हुन् ।

उक्त शाखाबाट कार्यालयबाट स्थानीय सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभ लिन सक्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x