ज्योति विकास बैंकले १२.७५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १९ मंसिर । ज्योति विकास बैंकले आफ्ना सेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

हिजो बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गरिने छ।

बोनस सेयर वितरणपछि हालको बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँबाट बढेर ३ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *