Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एसबिआई बैंकको साधारण सभा मंसिर २९ मा

एसबिआई बैंकको साधारण सभा मंसिर २९ मा

काठमाडौं, २० मंसिर । नेपाल एसबिआई बैंकले चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको यही मंसिर २९ गते हुने साधारण सभामा सो प्रस्ताव पेश गरिने छ ।

मंसिर २९ गते ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लवमा साधारण सभा हुने छ ।

हाल बैंकले ८८ वटा शाखा कार्यालय। १९ विस्तारित काउन्टर, ७ प्रादेशिक कार्यालय र एक विशेष शाखा कार्यालय मार्फत सेवा ािदै आउको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x