Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सार्क स्थापनाको ३५ औं वर्षमा, सदस्य राष्ट्रको बिवादले सम्मेलननै अनिश्चित

सार्क स्थापनाको ३५ औं वर्षमा, सदस्य राष्ट्रको बिवादले सम्मेलननै अनिश्चित

काठमाडौं, २२ मंसिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापनाको ३५ औं वर्ष पुगेको छ । दक्षिण एशियाको गरिबी निवारण, सुरक्षा र आर्थिक विकासको लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा सार्क स्थापना गरिएको थियो ।

सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन आयोजना गरि सार्कको यात्रा सुरु गरिएको थियो । तर स्थापनाको ३५ औं वर्षमा पुग्दा सार्क निस्प्रभावि बनेको छ । भारत र पाकिस्तानबीचको बिवादले पाकिस्तानमा हुनुपर्ने १८ औ सम्मेलन अझै हुन सकेको छैन ।

दक्षिण एशियाको समृद्धिमा सहकार्य गर्ने लक्ष्यका साथ स्थापना भएको सार्कले केही सदस्य देशका द्विपक्षीय विषयका कारण अपेक्षित गति लिन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x