Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

सबैको लघुवित्तले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने

सबैको लघुवित्तले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, २२ मंसिर । सबैको लघुवित्त वित्तीय संस्था लिमीटेडले चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । शनिबार तनहुँको डुम्रेमा आयोजित संस्थाको तेस्रो वार्षिक साधारणसभाले बोनस सेयर जारी पश्चात हुन आउँने चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँको सतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले १३ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल सबैको लघुवित्तले देशका विभिन्न स्थानबाट ५१ शखा कार्यालयहरुमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x