Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल इन्स्योरेन्सको बोनस शेयर

नेपाल इन्स्योरेन्सको बोनस शेयर

काठमाडौं, २७ पौष । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँको ४.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ लाख १९ हजार २५ रुपैयाँ ५३ रुपैयाँ नगद लाभांश समेत दिने गर्ने निर्णय गरेको छ ।

इन्स्योरेन्सले जारी गर्ने भएको १ बराबर १ हकप्रद शेयर वितरण पछि बोनस बोनस दर २.२६ प्रतिशत कायम हुने जनाएको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बिमा कम्पनीहरुले एक अर्ब न्यूनतम चुक्ता पूँजी कायम गनुपर्ने भएकाले कम्पनीलाई थप ३८ करोड रुपैयाँ आवश्यक रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x