Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ईस्लिङटन कलेजमा एमबीएको अध्ययन सुरु

ईस्लिङटन कलेजमा एमबीएको अध्ययन सुरु

काठमाडौं, २८ पुस । ईस्लिङटन कलेजले बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वविद्यालयको सम्बन्धमा चालु शैक्षिक सत्र देखि अनुसन्धान र रोजगार सहितको एमबीए अध्ययन सुरु गरेको छ । कलेज आज पत्रकार सम्मेलनको आयोजना गरि सोबारे जानकारी दिएको हो ।

कलेजले चीन र थाइल्याडमा समेत अतिरित्त अध्ययनको व्यवस्था सहित दुई वर्षे एमबिएको अध्ययन सुरु गरेको हो । नेपालबाट बिदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामाग्रीहरुको विषयमा सुक्ष्म अध्ययन गर्ने उक्त कोर्षको विशेषता भएको कलेजले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x