Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मेलम्चीमा कुमारी बैंकको शाखा संचालनमा

मेलम्चीमा कुमारी बैंकको शाखा संचालनमा

काठमाडौं, २७ मंसिर । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोकको मेलम्चीमा शाखा कार्यालय विस्तार गरेको छ ।

बैंकका संचालक कृष्ण प्रसाद ज्ञवाली र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले बिहिबार संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ ।

योसँगै कुमारी बैंकको देशभर १ सय १६ वटा शाखा संजाल पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x