Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एसिया बैंकद्वारा काठमाडौं र ललितपुरमा थप शाखा विस्तार

एनआईसी एसिया बैंकद्वारा काठमाडौं र ललितपुरमा थप शाखा विस्तार

काठमाडौं, ३० मंसिर । एनआईसी एसिया बैंकले काठमाडौं र ललितपुरमा शाखा थप गरेको छ । बैंकले ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा शाखा संचालनमा ल्याएको हो ।

मंगलबजार शाखाकोे सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेज राज तिमिल्सिना उद्घाटन गरे ।

बैंकले मुलुकभर ३ सय ११ शाखा कार्यालय, ४ सय ३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने आएको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको दाबी बैंकको छ। बैंकको ग्राहक संख्या पनि करिब १९ लाख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x