Date

मङ्ल, भदौ ३१, २०८२
Tue, September 16, 2025

काठमाण्डौको बुढानिलकण्ठमा कामना सेवा बैंकको १ सय ७ औं शाखा संचालनमा

काठमाण्डौको बुढानिलकण्ठमा कामना सेवा बैंकको १ सय ७ औं शाखा संचालनमा

काठमाडौं, ३० मंसिर । कामना सेवा विकास बैंकले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नं ०८ स्थित भङ्गालमा शाखा कार्यालय संचालन गरेको छ। हिजो बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त शाखाबाट कारोबार शुभारम्भ गरेका हुन ।

यो बैंकको १ सय ७ औ शाखा कार्यालय हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने प्रतिवद्धता जनाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *