Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुनर्बीमा कम्पनीको सिईओमा रायमाझीले मारे बाजी

पुनर्बीमा कम्पनीको सिईओमा रायमाझीले मारे बाजी

काठमाडौं, ७ पुस । नेपाल पनुर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)को जिम्मेवारी शंकरकुमार रायमाझीले पाउने पक्का भएको छ ।

आज बस्ने बोर्ड बैठकले उनलाई नियुक्त गर्ने छ ।

रायमाझी सहित अशोक पौडेल, चिरायू भण्डारी र शेष रमण आचार्य चार जना सर्ट लिस्टमा परेका थिए ।

सर्ट लिस्टको चौथो नम्बरमा परेका रायमाझी राष्ट्रिय वाणिज्य बैंकको १० औ तहबाट अवकास पाएका व्यक्ति हुन् । पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्य अवधि चार बर्षको हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x