Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा १७.७७ अंकको बृद्धि

सेयर बजारमा १७.७७ अंकको बृद्धि

काठमाडौं,७ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार (आज) दोहोरो अंकले सुधार आएको छ ।

बजार खुलेदेखि नै बढ्न थालेकोे नेप्से १७.७७ अंकले बढेर परिसूचक ११६८.५८ विन्दुमा बन्द भयो ।

आज कारोवारमा आएका १२ समुह मध्ये ११ समुहको उपसूचकमा वृृद्धि भएको छ । सबैभदा धेरै जीवन बीमा समुहको उपसूचक १७०.८८ अंकले बढेकोे छ । त्यस्तै निर्जीवन बीमा समुहको उपसूचक १५८.८ र उत्पादन तथा प्रशोधन समुुहको उपसूचक ११३.८९ अंकले बढेकोे छ ।

म्युुचुअल फण्ड समुहको उपससुुचक भने ०.०९ अंकले घटेकोे छ ।

बजार बढेसंगै कारोबार रकममा पनि सुुधार आएको छ । आज १ सय ७७ कम्पनीको ५९ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x