पञ्चकन्या ग्रुपद्वारा उत्पादित सिपिभिसी पाइपलाई अमेरिकी मानक प्रमाणपत्र

काठमाडौं, १३ पुस । पञ्चकन्या समूहद्वारा उत्पादित सिपिभिसी पाइपले अमेरिकी मानक एएसटिएम प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेको छ । यसअघी बिआइएस ब्युरो कार्यालय भारतीय मानकबाट आइएस १५७७८ को प्रमाणपत्र प्राप्त गरेर सञ्चालनमा आएको सिपिभिसी पाईपले अमेरिकी मानकको प्रमाणपत्र प्राप्त गरेको हो ।

नेपाल गुणस्तरबाट प्राप्त गरिएको विशिष्टता पछी पञ्चकन्य सिपिभिसी पाइप पहिलो नेपाल गुणस्तर ५७० प्र्रमाणीकरण प्राप्त गर्न सफल कम्पनी भएको कम्पनीले जनाएको छ । हाल पञ्चकन्या ट्यान्की र पाइप भारतीय बजारमासमेत निर्यात भईरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *