Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सन्राइज बैंकको ४३ औं शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

सन्राइज बैंकको ४३ औं शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

काठमाडौं, १६ पुस । सन्राइज बैंकले ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी बैंकको उक्त शाखारहित बैंकिङ्ग सेवाको मोलुङगाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रामकाजी तामाङ्गले उद्घाटन गरेका हुन् ।

उनले शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधि गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण पनि गरे । हाल बैंकले एक सय २९ वटा शाखा कार्यालय, ४३ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ४९ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x